नेपालमा आज ७६० संक्रमित, ८९९ निकाेः ११ जनाकाे मृत्यु

२३ असाेज २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ६० कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ८ सय ९९ जना डिस्चार्ज भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार २ सय २१ जनको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमित संख्या घटेर १५ हजार ३ सय ४० जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post देउवा सरकारकाे मन्त्री परिषद विस्तारःआजै सपथ ग्रहण सम्पन्न
Next post झापामा नेपालकै धेरै रबर खेतीः कसरी हुन्छ रबरकाे विरूवा उत्पादन? (भिडियाे सहित)