नेपालमा आज ५९१ संक्रमित, ९३७ निकाेः९ जनाकाे मृत्यु
१ कार्तिक २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ सय ९१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकाे छ । । देशभर ९ हजार ६ सय ९७ जनामा गरिएको गरिएकाे पीसीआर तथा एण्टिजेन परीक्षणमा ५ सय ९१ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आजै ९ सय ३७ जना डिस्चार्ज भएका छन् । आजसम्म ११ हजार ९ सय ७८ जना सक्रीय संक्रमित रहेका छन् । जुन एक साता अघिसम्मकाे झण्डै आधा संख्या हाे । आज ९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ११ हजार २ सय ९३ जनाको मृत्यु भइसकेको छ ।
More Stories
दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड
२२ भदौ २०८१/झापा हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५०...
झापामा ड्राइगन फल उत्पादनमा गिरावट
२० भदौ २०८१/डिकेश लामा विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन...
रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम...
भुटानी युवाको सहयोगले सयौं विधार्थी लाभान्वितः सहयोगको कदर गर्दै यूवाहरुलाई उच्च सम्मान
१६ भदौ २०८१/डिकेश लामा दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थी विधार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानी...
चिया श्रमिकलाई नि:शुल्क आयुर्वेदिक उपचार
१४ भदौ २०८१/झापा झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा कार्यरत झण्डै ४ सय चिया श्रमिकलाई लक्षित गरी निशुल्क परिक्षण...