नेपालमा आज १०९६ संक्रमित, १००४ निकाेः १२ जनाकाे मृत्यु
२ कार्तिक २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ९६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकाे छ । । देशभर ९ हजार ९ सय १६ जनामा गरिएको गरिएकाे पीसीआर तथा एण्टिजेन परीक्षणमा १ हजार ९६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आजै १ हजार ४ जना डिस्चार्ज भएका छन् । आजसम्म ११ हजार ८ सय १५ जना सक्रीय संक्रमित रहेका छन् । जुन एक साता अघिसम्मकाे झण्डै आधा संख्या हाे । आज १२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ११ हजार ३ सय ५ जनाको मृत्यु भइसकेको छ ।
More Stories
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...