
बाढी र पहिराेका कारण प्रदेश एकमा मृत्यु हुनेकाे संख्या ५२ पुग्याे
३ कात्तिक २०७८, सारासन्देश खबर – प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
३ दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५२ पुगेको हो । यो संख्या थप बढ्न सक्ने प्रदेश-१ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरिक्षक नविन राज राइले जानकारी दिनु भयाे । राइका अनुसार सवैभन्दा धेरै पाँचथरमा २४ जना, इलाममा १३, धनकुटा ६, सुनसरी ५ तथा भाेजपुर र माेरङमा १–१ गरी ५२ जनाकाे मृत्यु भएकाे हाे । यस्तै प्रदेश एककाे सुनसरीमा मात्र अझै ७ जना वेपता रहेकाे बताइएकाे छ । अझै पनि सञ्चार सम्पर्क बिच्छेद हुँदा पहाडि जिल्लाहरुबाट पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।
More Stories
देश र जनताका हितका लागि सहमति भएको होः प्रचण्ड (फाेटाे–भिडियाे)
एक महिनामा समितिले काम नगरे पुनः आन्दोलन गरिने ३१ जेष्ठ २०८२/झापा लामो समयको सदन अवरोध हटाउने सहमति देश र जनताको...
सन्थालको साँस्कृतिक पहिचान संरक्षणकाे अभावमा लोप हुँदै (फाेटाे फिचर)
३० जेष्ठ २०८२/डिकेश लामा नेपालमा रहेका अल्पसंख्यक सिमान्तकृत सन्थाल जातिहरु आफ्नो साँस्कृतिक पहिचान हराउने चिन्तामा छन् । खासगरी पूर्वी नेपालको...
रेखदेख गर्ने तेस्रो मुलुक गएका भुटानी यूवा सुवेदीलाई सम्मान
२९ जेष्ठ २०८२/झापा दातृ निकायले रेखदेख गर्न छाडे पछि समस्यामा परेका फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने दातालाई भूटानी शरणार्थीले...
चीन नेपाल मैत्री औधोगिक पार्क क्षेत्रको राजदुत सङ्ग सहितकाे टाेलीबाट अवलोकनः पार्क बन्नेमा स्थानीय छैनन् विश्वस्त (फाेटाे फिचर)
२८ जेष्ठ २०८२/झापा नेपालका लागि चीनका राजदुत चेन सङ्गले आज झापामा बनाइने भनिएको चीन नेपाल मैत्री औधोगिक पार्कको अवलोकन गर्नु...
जातीय मुक्ती र पहिचानका लागि संघर्षकाे तयारीः ३१ गते प्रचण्ड झापा आउने
२७ जेष्ठ २०८२, झापा– जातीय मुक्तीका लागि संघर्षकाे तयारी थालिएकाे छ । नेकपा (माओवादी केन्द्र) का जातीय मोर्चाहरुको अागामी ३१...
विश्व वातावरण दिवशमा झापा बृहत बृक्षारोपण (फाेटाे फिचर)
२२ जेष्ठ २०८२/झापा विश्व वातावरण दिवशको अवसरमा आज झापाका विभिन्न स्थानमा बृक्षारोपण तथा वितरणको कार्याक्रम गरिएको छ । १ दर्जन...