Read Time:1 Minute, 3 Second

७ कार्तिक २०७८,काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । अनुदानमा दिइने खाेप भाेलि साेमबार नेपाल अाइपुग्ने नेपाल स्थित अमेरिकी दुताबासले जानकारी दिएकाे छ । याे खाेप खासगरी दिर्घ राेगीहरूलाइ लगाउने याेजना राखिएकाे छ । अमेरिकाले यस अघि जाेन्सन एण्ड जाेन्सनकाे १५ लाख ३ हजार मात्रा खाेप अनुदानमा उपलव्ध गराएकाे थियाे ।


नेपालमा अाजसम्म दुइ मात्रा खाेप लगाउने ३० प्रतिशत ६६ लाख मानिस र ३९ प्रतिशत ८६ लाख मानिसमा १ डाेज लगाएका छन् । नेपालमा हालसम्म कुल १ कराेड ५२ लाख ११ हजार १६१ जनाले खाेप लगाएका छन् ।
