
नेपालमा आज २५५ संक्रमित, २५६ निकाेः २ जनाकाे मृत्यु
१४ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ५५ संक्रमित थपिएका छन् । देशभर ६ हजार ४ सय ६९ जनाको नमूना परीक्षण हुँदा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ५६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय २६ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार ९ सय ३१ मा झरेकाे छ ।
More Stories
नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने
१५ मंसिर २०८०, काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पाटनले मिश्रित आदेश दिएको छ । केही...
यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)
१५ मंसिर २०८०/डिकेश लामा केही बर्ष अघिसम्म पराम्परागत तरिकाले सुपारी प्रशोधन गरेर विक्री गर्ने झापाका किसानले पछिल्लो समय मेशिनबाट प्रशोधन...
शरणार्थी र स्थानीय बासिन्दाकाे सँयुक्त खेतीलाई प्रभावकारी बनाउन उच्च स्तरीय छलफल
१४ मंसिर २०८०/सारासन्देश समाचार शरणार्थी दातृ निकायको सहयोगमा शरणार्थी र समुदायबीचको समुहले गर्दै आएको खेतीको विषयमा आज दमकमा उच्च स्तरीय...
२ हजार भुटानी शरणार्थी परिवारलाई व्लान्केट वितरण (फाेटाे / भिडियाे सहित)
१४ मंसिर २०८०/सारासन्देश समाचार दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थीलाई आज झापाको वेलडाँगीमा व्लान्केट वितरण गरिएको...
विऊ उद्योगले गौरादहका धेरै किसानलाई रोजगारीसँगै आम्दानी (फाेटाे फिचर)
१३ मंसिर २०८०/डिकेश लामा कोशी प्रदेशमै समूदाय स्तरमा बृहत रुपमा संचालनमा ल्याइएको विऊ प्रशोधन उद्योगले किसान देखि स्थानीय बासिन्दालाई उद्यमी...
दमक १ का वडाध्यक्षले असहयाेग गरेकै काराण उधाेग संचालनमा समस्या भएकाे महिला उध्यमीकाे आराेप (फाेटाे फिचर)
१२ मंसिर २०८०, सारासन्देश समाचार– दमककी महिला उद्यमी विन्दु सिटौला (लक्की) ले आफुले आफ्नै नम्बरी जग्गामा उद्योग स्थापना गर्न खोज्दा...