नेपालमा आज १८४ संक्रमित, २६७ निकाेः २ जनाकाे मृत्यु

१ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ सय ८४ संक्रमित थपिएका छन् । देशभर ११ हजार १८ जनाको नमूना परीक्षण हुँदा १ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ६७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ६७ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ५ सय २६ रहेकाे छ । यस्तै अाज मात्रै नेपालमा २ लाख ४० हजार ५ सय ६४ जनाले खाेप लगाएका छन् । हालसम्म २ कराेड १२ लाख ३८ हजार ६२३ मात्रा खाेप लगाइसकिएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकका यूवाकाे हत्यारा चाँडो पत्ता लगाउन मागः हत्यारा फेला पर्ने प्रहरीकाे भनाइ
Next post दमकका युवा पराजुलीको हत्याका अभियुक्त पक्राऊः ३ महिना अघि भएको झगडाको रीसइवीका कारण हत्या गरेको खुलसा