नेपालमा आज १८१ संक्रमित, २८९ निकाेः १ जनाकाे मृत्यु

४ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ सय ८१ संक्रमित थपिएका छन् । देशभर ९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण हुँदा १ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ८९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ६९ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार २ सय ७१ रहेकाे छ । हालसम्म २ कराेड १६ लाख मात्रा खाेप लगाइसकिएकाे छ । अाज मात्र ९७ हजार २६ जनाले खाेप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रथम अध्यक्ष कप आज देखि दमकमा शुरुः पहिलाे खेलमा मंगलबारे विजयी (फाेटाे फिचर सहित)
Next post प्रदेश एक पालिका स्तरीय दाेस्राे झापा गाउँपालिका अध्यक्ष कप शुरु (फाेटाे फिचर सहित)