नेपालमा आज २९० संक्रमित, २३२ निकाेः ३ जनाकाे मृत्यु

६ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ९० संक्रमित थपिएका छन् । देशभर १७ हजार ८९ जनाको नमूना परीक्षण हुँदा २ सय ९० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ३२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा ३ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ७३ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार २ सय ४२ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२० संक्रमित, २४१ निकाेः १ जनाकाे मृत्यु
Next post ४ हजार हेक्टर धान खेत बगाए पछि बगरमै खेती (फाेटाे फिचर सहित)