५ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय २० संक्रमित थपिएका छन् । देशभर ४ हजार १ सय ४१ जनाको नमूना परीक्षण हुँदा २ सय २० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ६३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ७० जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार २ सय २५ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *