
आयोजक दमक फाइनलमा
फाइनलमा पथरी र आयोजककाे भिडन्त हुने
९ पुस २०७८/पर्वत तामाङ
झापाको दमक नगरपालिकामा जारी प्रथम वडा अध्यक्ष कप २०७८ को आज भएको खेलमा सामाजिक क्लव काठमाण्डौंलाई शून्यको विरुद्ध १ गोल गर्दैै आयोजक दमक फाइनलमा प्रवेश गरेको छ । खेलको २९ औं मिनेटमा जर्सी नम्बर ९ का गणेश हेमरमले गरेको गोल नै आयोजक टीमका लागि जितको निर्णायक गोल बन्न पुग्यो । खेलामा हेमरमलाई नै म्यान अफ दि म्याच घोषित गरिएको छ ।
पर्सी आयोजक दमक र पथरी स्पोर्टिङ्ग क्लवबीच फाईनल खेल हुने खेलका सहायक रेफ्री शुशिल तामाङले बताउनु भयो । फाइनल खेलमा विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गर्ने खेल समितिका संयोजक दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले बताउनु भयो ।
More Stories
दोमुखामा मुक्तिनाथमा जस्तै ढुङ्गाकाे १०८ धारा बनाइने
११ वैशाख २०८२/झापा झापाको निक्कै चर्चित र पुरानो धार्मिक तथा पर्यटकीय स्थल दोमुखमा १०८ धारा निर्माण गरिने भएको छ ।...
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...