
नेपाल संक्रमण भन्दा निकाे हुने बढ्दै, संक्रमण दर समेत घट्दै
२० मंसीर २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै आज थप १०२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६०७४ जनाको पीसीआर परीक्षणमा १०२४ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २४ हजार ५३ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको छ । याे तीन दिन अघि भन्दा ढेड प्रतिशतले बृद्धि हाे ।
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ रहेको छ । नेपाललमा पछिल्लाे समय काेराेना भाइरस संक्रमण दर भन्दा निकाे हुने बढ्दै गएका छन् भने संक्रमण समेत घट्दै गएकाे छ ।
More Stories
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...