नेपाल संक्रमण भन्दा निकाे हुने बढ्दै, संक्रमण दर समेत घट्दै
२० मंसीर २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै आज थप १०२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६०७४ जनाको पीसीआर परीक्षणमा १०२४ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २४ हजार ५३ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको छ । याे तीन दिन अघि भन्दा ढेड प्रतिशतले बृद्धि हाे ।
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ रहेको छ । नेपाललमा पछिल्लाे समय काेराेना भाइरस संक्रमण दर भन्दा निकाे हुने बढ्दै गएका छन् भने संक्रमण समेत घट्दै गएकाे छ ।
More Stories
झापामा भारतबाट अबैध सामान भित्रनेक्रम बढ्दैः एकै बर्षमा झण्डै ६ करोड मुल्यको सामान बरामद
३१ भदौ २०८१/डिकेश लामा झापाका २ मुख्य भन्सार सहित झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु उचित तवरले संचालनमा नआउँदा...
गिरीबन्धु लगायतका प्रकरण छोप्न बर्तमान सरकार बन्योः प्रचण्ड
३० भदौ २०८१/झापा ६ बर्ष पछि झापा आउनु भएका नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले...
पूर्वमा खडेरी पश्चिममा बर्षाले सास्तीः २५० बढी घर परिवार विस्थापित
२८ भदाै २०८१, कञ्चनपुर– पूर्वी नेपालकाे अधिकाशं भागमा लामाे समय पानी नपरेर गर्मी बढ्दै गएकाे वेला पश्चिम नेपालका विभिन्न भाग...
मृत्यु भएका पत्रकारका परिवारलाई १ लाख नगद
२८ भदौ २०८१/झापा झापामा मृत्यु भएका पत्रकारका परिवारलाई अव एक लाख रुपयाँ दिइने भएको छ । शुक्रबार मृत्यु भएका पत्रकारका...
झापामा प्रसाद खाँदा विषादी बने पछि ७२ जना विरामी
२७ भदाै २०८१, झापा– घर पूजामा खाएकाे प्रसादबाट ६ दर्जन हाराहारीका मानिसहरू विरामी परेका छन् । मंगलबार अजुर्नधारा नगरपालिका वडा...
मुख्य सदरमुकाम जाने सडक नबन्दा समस्या (फाेटाे फिचर)
२६ भदौ २०८१/डिकेश लामा झापा जिल्लाको सदरमुकाम जाने मुख्य सडक नै २ पटक म्याद थप भइसक्दा समेत आधा पनि काम...