
नेपालमा आज ३५४० संक्रमित,६३५९ निकाेः ३२ जनाकाे मृत्यु (तालिका सहित)
१६ माघ २०७८, काठमाण्डाैं– नेपालमा आज ३ हजार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा १३ हजार १ सय ४५ जनाकाे नमूना परीक्षण हुँदा ३ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा ६ हजार ३ सय ५९ जना निकाे भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पनि तीन दिन यता सक्रीय संक्रमितकाे संख्या केही घट्न थालेकाे छ । ३ दिन अघि ९२ हजार हाराहारीमा पुगेकाे सक्रीय संक्रमितकाे संख्या आज ८३ हजार ९ सय ९९ मा झरेकाे छ । आज नेपालमा ४ दिनकाे छुटेकाे विवरण र विरेन्द्र अस्पतालबाट ढिला रिर्पाेट भएका १२ सहित ३२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ७ सय ३५ पुगेकाे छ ।
More Stories
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...