0 0
Read Time:54 Second

२४ फाल्गुन २०७८,काठमाडौं–नेपालमा  गत २४ घण्टामा १ सय ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ९४ जनामा गरिएको नमूना परीक्षणमा १ सय ९४ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ३ सय  ४८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका काराण १ जनाकाे ज्यान गएकाे छ । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४९ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७५ जनामा झरेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *