नेपालमा आज ६५ संक्रमित, १९२ निकाे
२९ फाल्गुन २०७८,काठमाडौं–नेपालमा गत २४ घण्टामा ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ४७ जनामा गरिएको नमूना परीक्षणमा ६५ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा १ सय ९२ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा कसैले पनि काेराेना संक्रमणका कारण ज्यान गुमाउनु परेकाे छैन । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५० जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १७ जनामा झरेकाे छ । याे संख्या पछिल्लाे केही समय यता दिनहूँ घट्नेक्रममा रहेकाे छ ।
More Stories
भुटानी शरणार्थीको मानब अधिकार नारामा मात्र सिमितः ३३ बर्ष देखिकाे समस्या उस्तै
२५ मंसिर २०८१, डिकेश लामा ३३ बर्ष देखि झापा र मोरङमा बसोबास गर्दै आएका भुटानी शरणार्थीले मानव अधिकार नारामा मात्र...
निजी स्राेतबाट दमकमा बृहतरूपमा १० लाख मुल्यकाे आलुको पूर्व मुल विऊ राेपाइँ
२० मंसिर २०८१/डिकेश लामा झापाको दमक वडा नं. ३ मा किसान तथा कृषि वैज्ञानिकको समूहले बृहतरुपमा आलुको मुल विऊ खेती...
झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान...
कन्काइमा ७३ दशमलव ५ प्रतिशत मतदान
१६ मंसिर २०८१/ झापा झापा जिल्लाको एक मात्र एक मात्र उपनिर्वाचन भएको कन्काई वडा नं. ६ मा २ हजार ५८...
नेपालकै सवै भन्दा धेरै १०७ प्रजातिको रैथाने धान शिवसताक्षीमा उत्पादन (फाेटाे फिचर)
१२ मंसिर २०८१/डिकेश लामा एक सय बढी प्रजातिको लोपोन्मुख रैथाने धानको विऊ झापाको शिवसताक्षीमा एकै स्थानमा फलाउन सफल भएको छ...
शिवसताक्षी धाममा मंसीर १४ गतेदेखि धार्मिक महोत्सव तथा महायज्ञ हुने (फाेटाे फिचर)
१० मंसिर २०८१, झापा– झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ आयोजना हुने भएको छ...