नेपालमा आज २२ संक्रमित, ७५ निको
१८ चैत्र २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २२ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३५ जनामा गरिएको नमूना परीक्षणमा २२ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार २२ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।
More Stories
मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...
धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
१७ असोज २०८१/डिकेश लामा पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको...
चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)
दमकमा चारदामले पायो दर्शकको माया १७ असोज २०८१/सारासन्देश समाचार नेपालको पाँचौ ठूलो जनसंख्या रहेको तामाङ जातिको सँस्कृतिको विकाससँगै एकता ल्याउन...
२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा
१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे...
झापामा जोखिममा परेका बाढी पीडितको गुनासाेः नेताले समस्या पर्दा हेरेनन् (फाेटाे फिचर)
१५ असोज २०८१/डिकेश लामा डुवान तथा कटान क्षेत्रका बाढी पीडितहरु समस्यामा रात काट्ने गरेका छन् । उचित बासको व्यवस्था नहुँदा...