
नेपालमा आज १० संक्रमित, २६ निको
६ वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा १० जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४ सय ३ जनामा गरिएको नमूना परीक्षणमा १० जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ३४ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।
More Stories
बर्षेनी हराउँदै सिमा स्तम्भः पूर्नस्थपनामा छैन सरकारकाे चासो (फाेटाे फिचर)
५ असोज २०८०/डिकेश लामा बर्षेनी आएको बाढी र बर्षाको कारण झापामा १ सय भन्दा धेरै सिमास्तम्भहरु हराएका छन् । धेरै...
इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)
४ असाेज २०८०, डिकेश लामा– इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको अध्ययन...
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूकाे प्रदर्शन
३ अजाेज २०८०,काठमाडौं– सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट...
संविधान दिवशमा झापाकाे कमलमा साँस्कृतिक स्तम्भ चिण्डो स्थापना (फोटो फिचर)
३ असोज २०८०/झापा झापाको कमल गाउँपालिकामा किरात राई समूदायले संविधान दिवशको अवसरमा साँस्कृतिक स्तम्भ वाबुक अर्थात चिण्डो स्थापना गरेका छन्...
शिक्षक महासंघ भोलिदेखि आन्दोलन: घोषणा वार्तामा बस्न सरकारको आव्हान
२ असोज २०८०, काठमाडौं– नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको...
भारतीय सिमावर्ती क्षेत्र गौरीगंजमा स्वास्थ्य सेवा सहज बन्दै (फाेटाे फिचर)
१ असोज २०८०/डिकेश लामा दक्षिणी सिमावर्ती क्षेत्रका बासिन्दाले अव स्वास्थ्य परिक्षण गर्न स्थानीय क्षेत्रमै सुविधा पाउन थालेका छन् । यस...