१८ वैशाख २०७९,काठमाडौं–  नेपालमा  पछिल्लाे २४ घण्टामा २० जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार  २ सय २२ जनामा गरिएको नमूना परीक्षणमा २० जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २७  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक महिना यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।  नेपालमा सक्रिय संक्रमितको संख्या २ सय २१ जनामा झरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *