नेपालमा आज १७ जना कोरोना संक्रमित थपिए, १५ जना निको भए

२२ बैशाख २०७९/ काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमण देखिएको छ । ३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १५ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१७ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुकुम्बासी भन्छन् : धनीपूर्जालाई कहिलेसम्म चुनावी नारा बनाउने ?
Next post नेपालमा आज १५ जना कोरोना संक्रमित, १७ जना निको