२९ बैशाख २०७९/ काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा तेस्राे भेरियन्ट अाए यता सवै भन्दा थाेरै ४ कोरोना संक्रमण देखिएको छ । २ हजार ८ सय १७ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यस्तै १८ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ७३ जना रहेकाे छ । हाल क्वारेन्टाइनमा १ सय ६ जना रहेका छन् ।