बिर्तामोड नगरपालिकामा एमाले विजयी
६ जेठ २०७९, सारासन्देश समाचार– झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रादेवि महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौला विजयी भएका हुन । उहाँ यस अघि साेही नगरपालिकाकाे उपप्रमुख पदमा हुनु हुन्थ्याे ।
महतराले १६ हजार ५ सय २० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र प्राप्त गरेका छन् ।
उपप्रमुखमा संग्रौलाले १५ हजार ५ सय ८६ प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार सिपी कडरियाले ८ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् ।
बिर्तामोड १,२,३,४,७ र ९ को वडाध्यक्षमा नेकपा एमालेले जितेको छ । वडा नम्बर ५,६ र १० मा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका छन । वडा नम्बर ८ मा राप्रपाले जितेको छ ।
More Stories
ड्राइगन फल खेतीले आम्दानीसँगै रोजगारी (फाेटाे फिचर)
२६ कार्तिक २०८१/डिकेश लामा व्यवसायिक रुपमा बृहत क्षेत्रमा ड्राइगन फलको खेती थालिएसँगै आम्दानीसँगै रोजगारी समेत सृजना भएको छ । झापाको...
कोसी प्रदेशका पूर्व मन्त्री अधिकारी नक्कली जापान काण्डमा पक्राउ
२५ कार्तिक २०८१, विराटनगर– प्रहरीले मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीलाई पक्राउ गरेको छ...
झापामा हर्षोल्लासका साथ शान्तिपुर्वक छठ सम्पन्न (भिडियाे/फाेटाे फिचर)
२३ कार्तिक २०८१/झापा कोरोना कहर पछि झापामा बर्षेनी छठ पर्वको रौनक बढ्दै गएको छ । यस बर्ष जिल्लाका विभिन्न नदि...
शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)
२२ कार्तिक २०८१/डिकेश लामा लामो समय भुटानी शरणार्थी बसोवास गरी खाली भएको क्षेत्र सुनसान बन्दै गए पछि भूटानी शरणार्थी स्मृतिका...
स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)
२० कार्तिक २०८१/डिकेश लामा शरणार्थी र स्थानीय समूदायका किसान मिलेर थालिएको खेतीले सफलता लिँदै गएको छ । ३३ बर्ष देखि...
भ्रष्टचारको अन्त्य नभइ देश विकास हुँदैनः पूर्व गृहमन्त्री श्रेष्ठ
१५ कार्तिक २०८१/झापा नेकपा माओवादी केन्द्र पार्टीका उपाध्यक्ष तथा पूर्व गृह मन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टचारको अन्त्य नगरेसम्म समृद्ध मुलुक...