
बसको ठक्करबाट प्रहरी सहित २ जनाकाे मृत्यु
११ जेष्ठ २०७९, सारासन्देश समाचार
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर खण्डमा यात्रु बहाक बसको ठक्करबाट एक जना प्रहरी सहित दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे ८ का ३० बर्षिय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका वडा नं. ८ का २५ बर्षीय टिचुहाङ राई रहेका छन ।
आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको वाहक बसले प्र. १ – ०२–०४० प ७१४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरु मध्ये एक जना प्रहरी जवान भएको र एक जना भर्खरै स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरी भएका बताइएको छ । बस चालक उर्लाबारी नगरपालिका वडा नं. २ बस्ने ४५ बर्षीय टेकबहादुर पुरी झिलझिले प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
More Stories
बर्षेनी हराउँदै सिमा स्तम्भः पूर्नस्थपनामा छैन सरकारकाे चासो (फाेटाे फिचर)
५ असोज २०८०/डिकेश लामा बर्षेनी आएको बाढी र बर्षाको कारण झापामा १ सय भन्दा धेरै सिमास्तम्भहरु हराएका छन् । धेरै...
इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)
४ असाेज २०८०, डिकेश लामा– इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको अध्ययन...
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूकाे प्रदर्शन
३ अजाेज २०८०,काठमाडौं– सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट...
संविधान दिवशमा झापाकाे कमलमा साँस्कृतिक स्तम्भ चिण्डो स्थापना (फोटो फिचर)
३ असोज २०८०/झापा झापाको कमल गाउँपालिकामा किरात राई समूदायले संविधान दिवशको अवसरमा साँस्कृतिक स्तम्भ वाबुक अर्थात चिण्डो स्थापना गरेका छन्...
शिक्षक महासंघ भोलिदेखि आन्दोलन: घोषणा वार्तामा बस्न सरकारको आव्हान
२ असोज २०८०, काठमाडौं– नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको...
भारतीय सिमावर्ती क्षेत्र गौरीगंजमा स्वास्थ्य सेवा सहज बन्दै (फाेटाे फिचर)
१ असोज २०८०/डिकेश लामा दक्षिणी सिमावर्ती क्षेत्रका बासिन्दाले अव स्वास्थ्य परिक्षण गर्न स्थानीय क्षेत्रमै सुविधा पाउन थालेका छन् । यस...