८ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १ सय ७७ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय ८७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै काेराेनाका कारण पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएृकाे छ  । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ९५ पुगेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *