मुख्यमन्त्री राईलाई मातृशोकः अाजै गरियाे दाहसंस्कार
२० भदाै २०७९,मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिव समेत रहनु भएका राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा अाज विराटनगरस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी घर भएकी राईलाई निमोनियाले च्यापेपछि मुख्यमन्त्री राईले उपचारका लागि विराटनगर ल्याउनु भएकाे थियाे । राइकाे अाज किराती संस्कार अनुसार दाह संस्कार गरिएकाे छ । भाेजपुरमै गरिएकाे संस्कार प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू उपस्थित भइ समवेदना प्रकट गरेका छन् । मृतक राईका तीन छोरा र एक जना छोरी रहेकाे मुन्यमन्त्री राइकाे प्रेस सल्लाहकार विश्वबन्धु पाेखरेलले प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएकाे छ ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...