नेपालमा काेराेना संक्रमित संख्या ओरालो लाग्दैः आज ७४ जनामा सङ्क्रमण पुष्टि

४ असाेज २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ७४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५ सय १२ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा १ सय ६० सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या १ हजार ६ सय १९ जना रहेकाे छ । पछिल्लाे २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । नेपालमा हालसम्म १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post バルカンベガス オンラインカジノ日本
Next post सर्पकाे ढसाइबाट झापामा एक महिलाकाे मृत्यु