
गाैरादहमा गोली हानेर हत्या
२ कार्तिक २०७९/झापा
झाापाको गौरादह नगर पालिका वडा नं. ८ मा पेस्तोलको गोली लागी एक जनाको हत्या भएको छ । अन्दाजी ३५ बर्षीय विरन शाहले सामान्य विवाद हुँदा आफ्दै भतिज बर्ष १५ का हेमराज शाहलाई ढाडमा गोली हानेका छन् । भजितलाई गोली हानेको केही समय पछि घर देखि एक सय मिटर उत्तर सुकुना खोलामा कन्चटमा गोली लागेको अवस्थामा काका विरेनको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । घाइते शाहको लाईफ लाईन अस्पतालमा उपचार हुन नसके पछि विर्तामोडमा रहेको विएण्डसी अस्पताल पठाइएको छ ।
घटना स्थलबाट चाइनिज गोली लाग्ने घरेलु प्रविधिको एक थान पेस्तोल, गोलीको खोका र १४ राउण्ड गोली समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना स्थललाई घेरा हाली थप अनुसन्धान भइरहेको बताइएको छ ।
More Stories
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...