जर्मनी र स्पेन एक/एक गाेलमा बराबरी
१२ मंसीर २०७९/सारासन्देश समाचार–सोमबार भएको खेलमा जर्मनी र स्पेन एक/एक गोलको बराबरी भएका छन् । कतारको दोहामा नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा शुरु भएको खेलमा ६२ औं मिनेटमा अलभारो मोरोट्टाले गोल गरेका छन् । यस्तै मोरोट्टाको गोलको जवाफी गोल जर्मनीका खेलाडी एन. फुलक्रुगले गरेका छन् । उनले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन् ।
यस अघिको खेलमा स्पेनले कोस्टारिकालाई शून्यको विरुद्ध ७ गोल गर्न सफल भएको थियो । यस्तै जर्मनीले भने जापानसँगको खेलमा १ गोलको विरुद्ध २ गोलले पराजित बन्नु परेको थियो ।
More Stories
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...