सुनसरी १ मा अशाेक राई विजयी
१२ मंसिर, धरान – सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित हुनु भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकाे हाे ।
उहाँले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङले १६ हजार ६ सय ६ मत ल्याउनु भएकाे छ । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो स्थानमा रहनु भएकाे छ । याे सँगै ४ वटा निर्वाचन क्षेत्र रहेकाे सुनसरीमा २ मा एमालेका भिमप्रसाद आचार्य ३२ हजार २४ मतले विजयी बन्नु भएकाे छ । उहाँकाे निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेशका सिताराम महताेले २६ हजार ६८ मत भएकाे छ । यस्तै क्षेत्र नं. ३ मा एमाले र ४ मा काँग्रेशकाे अग्रता रहेकाे भए पनि विवादका कारण अन्तिम परिणाम भने घाेषणा हुन सकेकाे छैन ।
More Stories
दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड
२२ भदौ २०८१/झापा हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५०...
झापामा ड्राइगन फल उत्पादनमा गिरावट
२० भदौ २०८१/डिकेश लामा विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन...
रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम...
भुटानी युवाको सहयोगले सयौं विधार्थी लाभान्वितः सहयोगको कदर गर्दै यूवाहरुलाई उच्च सम्मान
१६ भदौ २०८१/डिकेश लामा दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थी विधार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानी...
चिया श्रमिकलाई नि:शुल्क आयुर्वेदिक उपचार
१४ भदौ २०८१/झापा झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा कार्यरत झण्डै ४ सय चिया श्रमिकलाई लक्षित गरी निशुल्क परिक्षण...