पेट्रोलियम पदार्थको मूल्य घट्याे
२४ पाैष २०७९,काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।
निगमले पेट्रोल,डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँका दरले मूल्य घटाएको छ । त्यसैगरी हवाई इन्धनको मूल्य पनि घटाइएको छ । जसअनुसार वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।
पछिल्लो निर्णयअनुसार अब पेट्रोलको मूल्य १७५,डिजेल र मट्टितेलको मूल्य १७२ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ ।
More Stories
घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे
७ माघ २०८१/डिकेश लामा नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्ष यता धान रोपाईंको क्षेत्रफल घट्दै गएको...
भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे
६ माघ २०८१/डिकेश लामा भारतीय सागसब्जीका कारण झापामा यस बर्ष फुलकोपीको मुल्य दोब्बरले गिरावट आएको छ । कोशी प्रदेशमै सवैभन्दा...
स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची
५ माघ २०८१/डिकेश लामा लगातार ५ बर्ष देखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन...
माइ मेलाको मोह बढ्दैः एकै दिन ५० हजार बढी भक्तजन (फाेटाे/भिडियाे फिचर)
१ माघ २०८१/डिकेश लामा पूर्वी नेपालमा झण्डै ५ दशक देखि माघे संक्रातीमा लाग्ने माइ मेलाको मोह बर्षेनी बढ्दै गएको छ...
ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र...
उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील
कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२,...