
भारतीय मोटर साइकल सहित लागु औषध कारोवारी पक्राऊ
१६ माघ २०७९/झापा
झापामा यसै साता भित्र १३ जना लागु औषध कारोवारी पक्राऊ परेका छन् । झापाको विर्तामोडमा सोमबार मात्र भारतीय मोटर साइकल ब्राउन सुगर सहित २ जना मानिस पक्राउ परेका छन् । सूचनाको आधारमा जाँचचेकको क्रममा डब्लु बी ७४ बी ए ६७७९ नम्बरको भारतीय मोटर साइकलमा साढे ८ ग्राम ब्राउन सुगर सहित भारतको किसानगंज जिल्ला गल्गलिया बस्ने २५ बर्षीय दिलसाद रहमान र २० बर्षीय खन्वाज खान पक्राउ परेका छन् । एक दिन अघि मात्र झापा र इलामका ४ जना पक्राउ परेका थिए ।
जिल्लामा यसै साता मात्र भारतीय र नेपाली गरी लागु औषध सहित १३ जना पक्राउ भइसकेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताउनु भयो । जिल्लामा पछिल्लो समय लागु औषधको कारोवार बढ्दै गएको प्रहरी नायब उपरिक्षक पाठकले बताउनु भयो ।
More Stories
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...