
प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनायाे
१५ माघ २०७९,झापा– प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर झापाले आइतवार (आज) बिर्तामोडस्थित गौरीशंकर प्रतिस्ठानमा संगठनको १९ औं स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज झापालीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत संगठनका झापा सह–सचिव सन्तोष शर्माले गरेको कार्यक्रममा प्रमुख अतिथि झापालीले संगठनलाई चलायमान बनाउन आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा सचिव उद्धव पुरीले गरेका थिए । कार्यक्रममा प्रेस सेन्टर नेपाल झापाका कोषाध्यक्ष पुष्प खड्का, सदस्य होमप्रकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
More Stories
कृषि अनुदानको अनुगमनः झण्डै ७ करोडको कार्यक्रम संचालन
२१ असार २०८२/झापा नेपालको सवै भन्दा धेरै अन्नबाली धान र मकै उत्पादन हुने झापामा कृषि आधुनिकीकरण गर्नका लागि अनुदानमा दिइएको...
कन्काइ नदिकाे जोखिम क्षेत्र हाेकलबारीमा बाँध निर्माणले बस्ती जोगिने आशा
१७ असार २०८२/डिकेश लामा झापाको जोखिम क्षेत्रमा जोखिम विपद व्यवस्थापनका लागि उच्च जोखिम क्षेत्रमा धमाधम बाँध निर्माण हुँदै आएको छ...
विरीङ खाेलामा लगाइएकाे कपर ड्यामले सिंचाई तथा खानेपानी संचालनमा सहयाेग (फाेटाे फिचर)
१५ असार २०८२/डिकेश लामा झापाको अर्जुनधारा र बुद्धशान्ति गाउँपालिका वडा नं. १ को सीमा क्षेत्रकाे विरीङ खाेलामा यो बर्ष कपर...
झापाकाे गाैरादहमा विना विषादीकाे तरकारी उत्पादनमा अनुसन्धान (फाेटाे फिचर)
१४ असार २०८२/डिकेश लामा विषादी रहित तरकारी उत्पादन गर्न कुन मल र विधि सफल हुन्छ भन्ने विषयमा अनुसन्धान थालिएको छ...
एघार सय बढी बालबालिकालाई खुवाइयो स्वर्ण विन्दु
१३ असार २०८२/झापा कोशी प्रदेशमा पहिलो पटक आज बालबालिकालाई स्वर्ण विन्दु खुवाउने कार्याक्रम गरिएको छ । प्रत्येक पुष्यमा स्वर्ण दिऔं,...
प्रार्देशिक अस्पताल लखनपुरमा बालबालिकालाई निशुल्क स्वर्ण विन्दु खुवाइने
११ असार २०८२/झापा कोशी प्रदेशमा पहिलो पटक बालबालिकाका लागि स्वर्ण विन्दु प्राशन कार्याक्रमको शुरुवात गरिने भएको छ । प्रत्येक पुष्यमा...