
अटिजमका लागि दमकमा पूनस्थर्पना केन्द्र संचालनमा
१ असार २०८०/दमक, झापा
पूर्वी नेपालमा उपचार केन्द्र नहुँदा समस्या भोग्दै आएका अटिजम भएकाका लागि आज दमक पूनस्र्थपना केन्द्र उद्घाटन भएको छ । विर्तामोडको वीएसी अस्पतालमा कार्यरत अटिजमका विशेषज्ञ डा. राजुप्रसाद यादब सहितको टीमले दमकमा आजदेखि उपचार केन्द्रको उद्घाटन गरिएको छ ।
पछिल्लो समय बंशाणु गुण र अपरिपक्व आमाहरुबाट जन्मिएका बालबच्चामा झापामा यो समस्या बढ्दै गएको डा. यादबले बताउनु भयो । विर्तामोडमा मात्र अहिले १ सय बढीले उपचार केन्द्रबाट सेवा लिँदै आएका छन् । पूर्वी नेपालमा अटिजम भनेर नै उपचार तथा सेवा केन्द्र नहुँदा काठमाण्डौं र भारतको सिलगुडीसम्म जानु पर्ने अवस्था रहेकाले सुलभ खर्चमा सेवा दिन बोली र सुनाई सम्बन्धीको केन्द्र खोलिएको उदघाटन कार्याक्रममा बताइएको छ ।
More Stories
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...