
निकुञ्जमा हात्तीकाे मृत्यु
अशाेज २६, चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एउटा बयस्क हात्ती मरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ बर्षको विक्रम प्रसाद नाम भएको हात्तीको आज आकस्मिक मृत्यु भएको हाे ।
बच्चा उमेरदेखि नै बिरामी रहेको विक्रम प्रसादमा क्षयरोग लागेको निकुञ्जले जनाएको छ ।
तीन दिन अगाडि आकस्मात बिरामी परेको विक्रम प्रसाद नामकाे हात्तीको उपचारको क्रममा मृत्यु भएको हाे ।
यो सहित आ.व. २०७७/०७८ मा चितवनमा मात्र राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती मरिसकेका छन् । गत साता मात्रै यता झापामा एउटा हातीकाे उपचार गरी छाडिएकाे छ ।
More Stories
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...
औधोगिक क्षेत्रको जमिन अतिक्रमणः भारतीय नागरिकले थाले बृहत मकै खेती (फाेटाे फिचर)
१७ वैशाख २०८२/डिकेश लामा झापाको गौरादह, दमक र कमलको सिमाना क्षेत्रको २ हजार २ सय विगाह क्षेत्रमा बनाइने भनिएको नेपालकै...
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...