
ढेड हजार रूपयाँले बढ्याे सुन

२७ माघ २०७७, काठमाडौ – सुनको मुल्यमा आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बृद्दि भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुनको मुल्य आज ९१ हजार ४ सय र चाँदी प्रतितोला १३४० रुपयाँमा कारोबार भएको छ ।

More Stories
तन्तु प्रजनन् विधिबाट आलुको उन्नत पूर्व मुल विऊ उत्पादनमा जोड (फाेटाे फिचर)
१७ मंसिर २०८०/डिकेश लामा झापामा अधिक मात्रमा भारतीय आलुका विऊहरु रोप्ने किसानले पछिल्लो समय स्वदेशी विऊ उत्पादनमा जोड गर्न थालेका...
सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड
१६ मंसिर २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक...
नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने
१५ मंसिर २०८०, काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पाटनले मिश्रित आदेश दिएको छ । केही...
यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)
१५ मंसिर २०८०/डिकेश लामा केही बर्ष अघिसम्म पराम्परागत तरिकाले सुपारी प्रशोधन गरेर विक्री गर्ने झापाका किसानले पछिल्लो समय मेशिनबाट प्रशोधन...
शरणार्थी र स्थानीय बासिन्दाकाे सँयुक्त खेतीलाई प्रभावकारी बनाउन उच्च स्तरीय छलफल
१४ मंसिर २०८०/सारासन्देश समाचार शरणार्थी दातृ निकायको सहयोगमा शरणार्थी र समुदायबीचको समुहले गर्दै आएको खेतीको विषयमा आज दमकमा उच्च स्तरीय...
२ हजार भुटानी शरणार्थी परिवारलाई व्लान्केट वितरण (फाेटाे / भिडियाे सहित)
१४ मंसिर २०८०/सारासन्देश समाचार दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थीलाई आज झापाको वेलडाँगीमा व्लान्केट वितरण गरिएको...