नेपालमा १ २७ संक्रमित, १३६ निकाे

३० माघ २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ सय २७ जना संक्रमित थपिएका छन् भने १ सय ३६ जना निको भएर घर फर्किएका छन् । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ छ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार ५ सय ५७ जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ७ सय ९६ जना निको भएका छन् ।

शुक्रबार नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पछिल्लाे २४ घण्टामा १११ जना निकाे, ८१ जना संक्रमित
Next post तेस्राे मुलुक पुगेका भूटानीबाट कराते खेलाडीलाई खेल सामाग्री प्रदान