अाेली सरकारले फेरेकाे आदिवासी तथा जनजातीकाे नामका याेजनालाई पुरानै नाममा प्राथमिकता दिइने

२४ साउन २०७९, सारासन्देश समाचार– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी अाेली सरकारले आदिवासी तथा जनजातीकाे नाम माथि गरेकाे खेलबाडलाइ उल्टाइने भएकाे छ  । ...

कन्काइ र विरीङकाे पुल एक दशकमा पनि बनेनः पुल नबन्दा दक्षिणी झापामा अझै डुङ्गाकाे भरमा जाेखिम यात्रा

२२ साउन २०७९/डिकेश लामा एक दशक वितिसक्दा समेत पुल नबनेकाले दक्षिणी झापाका मानिसले अझै जोखिम मोलेर बाढीमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । हुलाकी...

जंगली हात्तीको आतंकः मानव र हात्तीबीच द्वन्द्व बढ्दै, गएकाे बर्ष ५ जना मानिस र २ वटा हात्तीकाे मृत्यु

२० साउन २०७९/डिकेश लामा झापाको दमक वडा नं. ३ उत्तरी क्षेत्रमा विगत केही समय देखि जंगली हात्तीले आतंक मच्चाउन थालेको छ । रातको समय नजिकै...

सप्तकाेसी बस्तीभित्र पसे पछि हजाराैं विस्थापित, धमाधम सुरक्षित स्थानमा सारिँदै

१८ साउन २०७९, सप्तरी– ३४ बर्ष अघि काेशी बग्ने वेलका नगरपालिका क्षेत्रमा सप्तकाेशीकाे भंगालाे पसे पछि २ हजार बढी मानिसहरू प्रभावित भएका छन् । तीन...

बर्षातसँगै झापाका धेरै बस्तीहरु उच्च जोखिममा (फाेटाे फिचर)

१७ साउन २०७९/डिकेश लामा झापामा यस अघि बाढी पसेर विस्थापित भएको बस्तीमा पुन बाढी पस्न थालेको छ । केही दिन यता पर्न थालेको बर्षाले खोलामा...

झापामा टनेल खेतीमा आकार्षणः वेमौषमी तरकारीबाट राम्रो आम्दानी (फाेटाे फिचर)

१३ साउन २०७९/बालदिवश तामाङ सरकारको सहयोगमा झापामा व्यवसायिकरुपमा टनेल भित्र खेती गर्ने प्रविधि विकास हुँदै गएको छ । यस बर्ष मात्र कृषि ज्ञान केन्द्र मार्फत...

भूटानी करातेको कला विश्वमा कहलिँदैः दर्जनाैं स्वर्ण पदक जित्न सफल (भिडियाे रिर्पाेट सहित)

१२ साउन २०७९/डिकेश लामा अभाव र दबावका बीचमा पनि कराते खेल क्षेत्रमा उच्च छवि बनाउँदै आएका भूटानी शरणार्थीले आफ्नो कलालाई विश्वव्यापीकरण गर्न थालेका छन् ।...

सयौं विगाह धान खेत बगर बने पछि किसानहरु चिन्तितः राहतको सट्टा स्थायी बाँध निर्माण गर्न माग (फाेटाे फिचर)

११ साउन २०७९/डिकेश लामा गत बर्ष आएको वेमौषमी बाढीले जिल्लामा ४ हजार हेक्टर धान खेत जमिन बगर बन्न पुग्यो । कार्तिक महिनामा आएको बाढीले सयौं...

दमकको नगरसभा बल्ल सम्पन्नः बजेट तथा केही विशेष निर्णय पारित

११ साउन २०७९/सारासन्देश समाचार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा पटक पटक स्थगित भएको नगरसभा आज सम्पन्न भएको...

राष्ट्रिय बहुमुखी सहकारीकाे व्यवस्थापकमा शैक्षिक व्यक्तित्व तुम्बापाे नियुक्ती

९ साउन २०७९, झापा– झापाको दमकमा २३ बर्ष देखि संचालित राष्ट्रिय बहुमुखी सहकारीले एक कार्यक्रमका विच ब्यवस्थापक नियुक्ती गरेको छ । सहकारीको भवनमा आज आयोजित...