पूर्वी नेपालकाे सिमाका बजारमा कारोवार सुस्त (फाेटाे फिचर)

७ असोज २०८१/डिकेश लामा कोरोना कहर पछि सुस्ताएको पूर्वी नेपालको सीमा क्षेत्रका बजारहरुमा अझै पनि कारोवार बढ्न सकेको छैन । चाडबाड नजिकैसँगै बजारमा विक्री बढ्ने...

चाडबाड लक्षित तरकारी खेतीमा किसान व्यस्त (फाेटाे फिचर)

६ असोज २०८१/डिकेश लामा चाडबाडको वेला निकालिएका तरकारीबालीले राम्रो मुल्य पाउने भए पछि झापाका किसानले त्यस्ता खेतीलाई जोड दिँदै आएका छन् । यतिखेर रोपेका वेमौषमी...

काेशी प्रदेश पर्यटन बर्ष २०८२ का लागि सिमापार पर्यटन प्रवर्धनमा जाेड

५ असोज २०८१/डिकेश लामा कोशी प्रदेशले सिमापार पर्यटनका सम्भवनाहरुको खोजी गर्न थालेको छ । आगामी २०८२ साल कोशी प्रदेश भ्रमण बर्ष मनाउने तयारीका लागि भारतका...

साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

४ असाेज २०८१, काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको...

मेची भन्सारमा आयात घट्दैः २ महिनामा २ अर्व ४२ करोड असुली

४ अशोज २०८१/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट यो बर्ष लक्ष्य घटाइए पनि लक्षित राजश्व संकलन हुन सकेको छैन । चालु आर्थिक बर्ष...

संविधान संशोधनमा देशव्यापी जोड

३ असोज २०८१/झापा संविधान दिवशको अवसरमा आज झापाको दमकमा संविधानमाथि बृहत बहस गरिएको छ । जिल्लाका पार्टीका नेता, अधिबक्ता, सांसद र संविधानसभा सदस्य समेतको उपस्थितिले...

खोला गहिरिए पछि जेनेटरको भरमा खेती (फाेटाे फिचर)

२ असोज २०८१/डिकेश लामा केही बर्ष अघिसम्म कुलो तथा पैनीबाट मनग्ये पानी लाग्ने खेतमा पछिल्लो समय समस्या हुन थालेको छ । खेतीबारीको सतह भन्दा खोला...

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

२ असाेज २०८१, विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको...

झापामा भारतबाट अबैध सामान भित्रनेक्रम बढ्दैः एकै बर्षमा झण्डै ६ करोड मुल्यको सामान बरामद

  ३१ भदौ २०८१/डिकेश लामा झापाका २ मुख्य भन्सार सहित झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु उचित तवरले संचालनमा नआउँदा अवैरुपमा भारतबाट सामानहरु भित्रने गरेका...

गिरीबन्धु लगायतका प्रकरण छोप्न बर्तमान सरकार बन्योः प्रचण्ड

३० भदौ २०८१/झापा ६ बर्ष पछि झापा आउनु भएका नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टि स्टेटको दोषी उम्कन...