४० बर्ष पछि इलामका तिम्सिना भारतीय जेलबाट मुक्त

७ चैत्र २०७७,काेलकता (भारत)– ४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जैसी नामले वाेलाइने इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार दिउँसो रिहा हुनुभएको छ । कोलकातास्थित ‘दमदम सेन्ट्रल...