नेपालमा संक्रमण फेरि बढ्न थाल्याेः आज ३३७ थपिए

२८ चैत्र २०७७, काठमाडौं– नेपालमा पछिल्लाे समय काेराेना संक्रमणदर बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ सय ३७ जनानयाँ कोरोना संक्रमित थपिएका छन् ।...