नेपालमा आज २१४१ निकाे, १७६८ संक्रमित

३ असार २०७८,काठमाडौँ —  नेपालमा पछिल्लाे २४ घण्टामा २ हजार १ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको...