नेपालमा आज ४०१७ निकाे, २७६० संक्रमित

१७ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६...