नेपालमा आज १५६२ संक्रमित,१५८९ निकाेः १९ जनाकाे मृत्यु

 पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार २६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा...