Month: October 2021

मुगुमा दुर्घटनामा मर्नेकाे संख्या ३२ पुग्याे

२६ असाेज २०७८, काठमाडौं- मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा…

पितृको नाममा पीण्डकाे साटाे सय परिवार असहायलाई चामल वितरण

२६ अशोज २०७८/डिकेश लामा पितृले पीण्ड खान्छन् खाँदैनन् तर असक्तले चामाल भने पक्कै खान्छन् सोह्र श्राद्धमा हिन्दु धर्मावलम्भीले मरेका पितृको नाममा पिण्ड चढाउने चलन छ । तर शरणार्थी शिविरबाट अमेरिका…

दशैंकाे मुखमा दुखद खबरःबस खस्दा एउटै भीरमा २४ जनाकाे ज्यान गयाे

दशैंकाे मुखमा दुखद खबर २६ असाेज २०७८, काठमाडौं– मुगुमा मंगलबार भएको बस दुर्घटना हुँदा पीनागाउँकाे भीरमा २४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै…

बैंक लुटपाट गर्न खाेज्ने आशंकामा ३ जना पक्राउ

२५ असाेज २०७८ काठमाडौँ – मोरङमा बैंक लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको स्थानबाट प्रहरीले सोमबार पेस्तोल बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसीले धनपालथान गाउँपालिकाको…

खुशीकाे खबर नेपालमा काेराेना कम हुँदै

२५ असाेज २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १ सय ९५ जनाको नमूना…

सुकुम्बासी र प्रहरीबीच झडप हुँदा बुटवलमा ४ जनाकाे मृत्यु, प्रहरी, पत्रकार सहित दर्जनाैं घाइते

२४ असाेज २०७८, बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा अाज चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये…

भारतले सीमा नाका नखोल्दा काँकडभिट्टामा समस्या: चाडबाडले गर्दा पैदल यात्रीकाे चाप बढ्याे (भिडियाे सहित)

२४ असोज २०७८/डिकेश लामा नेपाल सरकारले भारतसँग जोडिएका नाकाहरु खुल्ला गर्ने निर्णय गरेसँगै पूर्वी नेपालको अन्य नाका खुले पनि काँकाडभिट्टा नाका भने खुल्न सकेको छैन । सरकारले सीमा नाका खुल्ला…

नेपालमा संक्रमण दर घट्दैःआज ५९६ संक्रमित, ८७१ निकाे (तालिका सहित)

२४ असाेज २०७८,काठमाडौं- नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर कम हुँदै गएकाे छ । आज ५ सय ९६ जना संक्रमित थपिएका छन् भने ८ सय ७१ जना निकाे भएका छन् ।…

झापामा नेपालकै धेरै रबर खेतीः कसरी हुन्छ रबरकाे विरूवा उत्पादन? (भिडियाे सहित)

विरुवा उत्पादन खर्चिलो र धेरै मेहनेत लाग्ने २३ असोज २०७८/डिकेश लामा नेपालमा देशकै सवै भन्दा धेरै झण्डै ५ सय हेक्टरमा रबर खेती हुने झापा जिल्लामा माग अनुसारको विरुवा उत्पादन हुन…

नेपालमा आज ७६० संक्रमित, ८९९ निकाेः ११ जनाकाे मृत्यु

२३ असाेज २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ६० कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा ७ सय…