झापा बाढीले सयौं परिवार विचल्नीमाः उचित व्यवस्थापन गर्न पीडितको माग (फाेटाे फिचर र भिडियाे सहित)
हाेकलबाडी बस्ती टापुमा परिणत ३ कार्तिक २०७८/डिकेश लामा ३ दिन देखि परेको अविरल वेमौषमी बर्षाका कारण झापामा सयौं घर परिवार विचल्नीमा परेका छन् । बाढीले...
नेपालमा आज ६६२ संक्रमित, ७५८ निकाेः १३ जनाकाे मृत्यु
३ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ६ सय ६२ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले...
पानी र पहिराेले ठूलाे धनजनकाे क्षतिः २ दिनकाे पानीले देशभर दर्जनाैंकाे मृत्यु, सयाैं बेपता
२ कार्तिक २०७८, सारासन्देश खबर– २ दिन देखि लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोका कारण देशका विभिन्न स्थानमा बाढी पहिराेका कारण दर्जनाैं संख्यामा मानिसकाे ज्यान गएकाे...
नेपालमा आज १०९६ संक्रमित, १००४ निकाेः १२ जनाकाे मृत्यु
२ कार्तिक २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ९६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकाे छ । । देशभर ९ हजार ९ सय...
शरणार्थीले मनाएनन् कहिले खुशीको दशैं (भिडियाे सहित)
कोभिडले थप पीडा थप्यो शरणार्थीमा २ कार्तिक २०७८/डिकेश लामा पारीरिक विखण्डनसँगै कोरोना कहरका कारण भूटानी शरणार्थीहरुको यस बर्षको दशैं खल्लो बनेको छ । कोरोनाले सताएको...
नेपालमा आज ५९१ संक्रमित, ९३७ निकाेः९ जनाकाे मृत्यु
१ कार्तिक २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ सय ९१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकाे छ । । देशभर ९ हजार ६ सय...
आदिबासी समूदायका महिलाहरू घरेलु भूजा वेचेर चाडपर्वको खर्च जुटाउँदै
चाडबाडमा मुल्य र उत्पादन समेत धेरै ३१ असोज २०७८/डिकेश लामा दक्षिण झापाका आदिबासी समूदायका महिलाले पराम्परागत तवरबाट उत्पादन गर्दै आएका घरेलु भूजा विक्री गरेर चाडपर्वको...
नेपालमा आज ३९१ संक्रमित, ६८० निकाेः ६ जनाकाे मृत्यु
३१ असाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परीक्षणमा...
नेपालमा अाज ८०४ जना िनकाे, ४५५ संक्रमित, ८ मृत्युः
काठमाडौं– अाज नेपालमा ८ सय ४ जना काेराेना संक्रमणबाट िनकाे भएका छन् भने ८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ सय ५५...
नेपालमा अाज काेराेना बाट ६०९ िनकाे,३६५ संक्रमित, ४ काे मृत्यु ।
२७ असाेज २०७८ काठमाडौं– नेपालमा अाज काेराेना काेराेना संक्रमणबाट ६०९ जना िनकाे भएका छन्् भने ४ जनाकाे मृत्यु भएकाे छ। गत २४ घण्टामा ५ हजार...