नेपालमा आज ६४६२ संक्रमित, १४१६ निकाेः ४ जनाकाे मृत्यु

९ माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण ६ हजार ४ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा कोरोना भाइरसका...