नेपालमा आज १२००८ संक्रमित, ३०४० निकाेः ८ जनाकाे मृत्यु ( स्वास्थ्य मन्त्रालयकाे तालिका सहित)

११ माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण आज १२ हजार ८ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा २५ हजार ९...