
नेपालमा संक्रमित संख्या फेरि बढ्न थाल्याे
२१ पाैष २०७८, काठमाण्डाैं– नेपालमा केही दिन यता काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । गत २४ घण्टामा कोरोना भाइरसका ४ सय ३५ संक्रमित थपिएका छन् । देशभर १० हजार २ सय ६७ जनाको नमूना परीक्षण हुँदा ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ३८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लाे २४ घण्टामा काेराेनाका कारण कसैले पनि ज्यान गुमाउनु नपरेकाे मन्त्रालयले उल्लेख्य गरेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार २ सय २५ जना रहेकाे छ ।
More Stories
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...