लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

२८ मंसीर २०७९,काठमाडौं- नेपाली नागरिक नभएकाे भन्दै सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ...