गाडी भित्रै माटो परिक्षणको घुम्ती प्रयोगशालाले सहज (फाेटाे फिचर)

१६ पौष २०७९/डिकेश लामा माटो परिक्षण गर्न टोली आउँछ रे भनेको सुने पछि दमक वडा नं. ८ र ९ क्षेत्रका धेरै किसानले माटो लिएर भेला...

भिडियाे बाेल्दा बाेल्दै आगलागीमा परेर झापा बिर्तामोडका एक युवाकाे क्याबाेडियामा मृत्यु

१५ पुस २०७९, सारासन्देश समाचार– कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएकाे छ । क्यासिनियाेेमा अागलागी हुँदा हुँदै...

भन्सार छलेर अवैध रूपमा भित्राइएका मोबाइल राेक्ने कार्य तत्काल नराेक्न प्रम दाहालकाे निर्देशन

१५ पाैष २०७९,काठमाडौं- भन्सारमा दाखिला नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने बनाउने नीति लागु गर्ने तयारी गरिए पनि तत्काल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनु भएकाे...

सामाजिक संजालबाटै कृषिमा सफलताः यूवा पुस्ता कृषि पेशामा आकार्षित हुँदै (फाेटाे फिचर)

१५ पुस २०७९/डिकेश लामा विदेशबाट फर्किएका युवाहरुले स्वदेशमै के गर्ने भन्ने कुरा अहिले अरुलाई बुझ्ने भन्दा पनि सामाजिक संजालमा खोजी गर्ने गर्दछन् । झापाका धेरै...

चीन र भारतमा देखा परेकाे नयाँ भेरियन्ट बीएफ डट सेभेनले नेपालमा पनि जाेखिम बढ्दै

काठमाडौँ उपत्यकामा ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु १४ पाैष २०७९,काठमाडौं-  छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन...

मुल्य नपाउँदा कुन्यूमै धानः झापामा धान उत्पादन घट्यो

१३ पौष २०७९/डिकेश लामा धानको मुल्य उचित पाउन नसके पछि झापाका अधिक किसानका धान यतिखेर खेतमा राखिएको कुन्यूमै थन्किएका छन् । नेपालमा उच्च धान फल्ने...

पुस १७ गते प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

१२ पुस २०७९/विराटनगर प्रदेश नंं. १ मन्त्रिपरिषद्को हिजो बसेको बैठकको निर्णय अनुसार प्रथम अधिवेशन आगामी पोष १७ गते बस्ने भएको छ । प्रदेश प्रमुख पर्शुराम...

८ सदस्यीय मन्त्रिपरिषद् गठन

११ पाैष २०७९,काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको...

पुरानो झापा बजारको नयाँ मुहार बन्दै (फाेटाे फिचर)

१० पौष २०७९/डिकेश लामा झापाको पहिलो सदरमुकाम रहेको राणाकालीन पुरानो झापा बजारको मुहार फेरिएको छ । झण्डै एक सतक इतिहास बोकेको बजारमा हुलाकी सडकमा कालो...

भूटानी शरणार्थी संग्राहलय बनाउन छलफल

९ पौष २०७९,सारासन्देश समाचार पूर्वी नेपालमा ३ दशक देखि बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुको संग्रालय निर्माण गर्ने योजनामा जोड दिइएको छ । ७ वटा शरणार्थी...