प्रधानमन्त्री दाहाललाई ९९ प्रतिशत विश्वासकाे मत प्राप्त, प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त प्रमकाे भनाइ

२६ पाैष २०७९,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता...